लिमी उपत्यकामा भेटियाे वन बाख्रा

लिमी उपत्यकामा भेटियाे वन बाख्रा

१७ भदाै, हुम्ला । हिमालपारिकाे गाउँ भनेर चिनिने उत्तरी नाम्खा गाउँपालिका- ६ काे लिमी उपत्यकामा नयाँ जनावर वन बाख्रा भेटिएकाे छ । लिमी उपत्यकाकाे लिमी लाप्चा क्षेत्रमा जंगली जनावर वन बाख्रा फेला परेकाे छ । याे क्षेत्रमा अझै पहिचान हुन नसकेका जनावर भेटिने गरेकाे नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जाेर तामाङले अनलाइन खबरसँग जानकारी दिए । लिमी […]

थप पुरा समाचारको लागि
TOP