राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरूले तीनकुनेमा चरित्र देखाए : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा वर्तमान व्यवस्थालाई नै सुधार गरेर जानुपर्नेमा बताएका हुन् । ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै
थप पुरा समाचारको लागि