तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा

तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा

पछिल्लो समय मानिसहरूले आफ्नो स्वादमा सम्झौता गर्न नचाहने प्रवृत्ति बढ्दो छ । बजारमा विभिन्न स्वादिष्ट तारेका खानाहरूका स्टलहरू देख्दा आफूलाई रोक्न गाह्रो पर्छ । घरमा पनि पिरो, मसलेदार वा चटपटे खाने इच्छा हुँदा समोसा, पकौडा, चिप्स, फ्रेन्च फ्राइजजस्ता तारेका भुटेका खानाहरू नै रोजाइमा पर्छन् । यी फ्राइड फूड्स हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन् […]

थप पुरा समाचारको लागि
TOP