रूपन्देही–३ मा राप्रपा नेपालको उम्मेदवार अर्जुन थापा
१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले रूपन्देही–३ का लागि अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राप्रपा सांसद दीपक बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि […]
थप पुरा समाचारको लागि