२०० वर्षदेखि लोकप्रिय रहेको ‘पोल्का डट’ फेसन

सन् १९८८ मा राजकुमारी डायना जब रोयल आस्कटमा पुगिन्, त्यहाँ उनको पोल्का डट (थोप्ला) भएको पहिरन र आकर्षक टोपीले सबैको ध्यान खिचिरहेको थियो । त्यसको करिब तीन दशकपछि सोही घोडा दौड कार्यक्रममा वेल्सकी राजकुमारी क्याथरिनले पनि आफ्नी दिवङ्गत सासूको जस्तै पहिरन लगाएर गएकी थिइन् । त्यसबेला पनि माहोल उस्तै भयो । डिजाइनर अलेस्सान्द्रा रिचले बनाएको […]
थप पुरा समाचारको लागि