एभरेस्ट महिला भलिबल लिग खेल्न काठमाडाैं स्पाइकर्सका विदेशी खेलाडी आइपुगे

१७ भदाै, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणमा काठमाडौं स्पाईकर्सबाट खेल्न तीन विदेशी खेलाडी मंगलबार नेपाल आइपुगेका छन् । काठमाडौं स्पाईकर्सबाट थाईल्याण्डका दुई र बुल्गेरियाका एक खेलाडीले खेल्ने छन् । थाइल्याण्डका अपोजिट हिटर अपिन्या प्रथाबिमसोङ र आउटसाइड हिटर कन्चना सिसाईकाएओ तथा बुल्गेरसयनकी सेटर पोलिना नेकोभा मंगलबार आइपुगेका छन् । काठमाडौंले […]
थप पुरा समाचारको लागि