एन्टीहिरो भूमिकामा ‘हिमालय रोडिज’ को सातौं सिजनमा अमनप्रतापको इन्ट्री

काठमाडौं । एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’को सातौं सिजनमा अमनप्रताप अधिकारीको प्रवेश भएको छ । सोमबार प्रसारित पहिलो एपिसोडमा अमनलाई ‘हेल’ समूहको प्रतिनिधित्व गर्ने को-होस्टको रुपमा परिचय गराइयो । हेभन समूहको प्रतिनिधिको रुपमा रेमनदास श्रेष्ठ होस्टमा छन् । ‘हिमालय रोडिज’को पहिलो, दोस्रो र तेस्रो सिजन निर्देशनको अनुभव बटुलेका अमनलाई सातौं सिजनमा रोचक ‘एन्टीहिरो’ पात्रको रुपमा […]
थप पुरा समाचारको लागि