समग्रमा खेलाडीले राम्रो गरे, केही पक्षमा अझै सुधार आवश्यक : ज्ञानेन्द्र मल्ल

१७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपालको अस्ट्रेलिया टुर समग्र हिसाबमा राम्रो भएको उल्लेख गर्दै केही पक्षहरूमा अझै सुधार आवश्यक रहेको टिप्पणी गरेका छन् । अस्ट्रेलियामा सम्पन्न टप एन्ड टी-२० सिरिज तथा थप अभ्यास खेलहरू खेलेर नेपाली टोली मंगलबार स्वदेश फर्किएपछि विमानस्थलमा कुरा गर्दै ज्ञानेन्द्रले यस्तो बताएका हुन् । […]
थप पुरा समाचारको लागि