काठमान्डु गोर्खाजको गुडविल एम्बासडरमा पाँच फरक खेलका खेलाडी

१७ भदौ, काठमाडौं । काठमान्डु गोर्खाजले नेपाली खेलकुदका शीर्षस्त ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ । आसन्न दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको गोर्खाजले जनाएको छ । गोर्खाजले करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र […]
थप पुरा समाचारको लागि