थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा प्रिमियर र क्वासन च्याम्पियन

थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा प्रिमियर र क्वासन च्याम्पियन

१७ भदौ, काठमाडौं । प्रिमियर र टिम क्वासनले एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ब्वाइज फाइनलमा प्रिमियरले जेभियरलाई १७–१३ ले पराजित गर्‍यो । प्रिमियरबाट अश्विन चालिसे (कप्तान), प्रथम श्रेष्ठ, प्रणयमान श्रेष्ठ र दावा लामाले प्रतिस्पर्धा गरेका थिए । विजेताले २० हजार र उपविजेताले […]

थप पुरा समाचारको लागि
TOP