राजतन्त्र फर्काउन खोज्नु भनेको मशानघाटबाट मुर्दा व्यूँताए जस्तै होः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजतन्त्र फर्काउन खोज्नु मशान घाटबाट मुर्दा व्युँत्याउन गरिएको कोशिसजस्तै रहेको टिप्पणी गरेका छन् । मन्त्री पौडेलले अब नेपालमा कहिल्यै पनि राजतन्त्र फर्काउन नसकिने बताउँदै राजतन्त्रवादीहरु हिंसा,
थप पुरा समाचारको लागि