‘सैयारा’ स्टार अनित पड्डा काठमाडौंको घुमफिरमा (तस्वीर)

काठमाडौं । बलिउडको ब्लकबस्टर फिल्म ‘सैयारा’ले विश्वभर उछाल कमाइ गर्यो । यो फिल्मले नेपाली बक्सअफिसमा समेत यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्मको रेकर्ड राख्यो । यतिबेला सोही फिल्मकी डेब्यू अभिनेत्री अनित पड्डा घुमघामको लागि काठमाडौंमा छिन् । अमेजन प्राइम भिडियोको सिरिज ‘बिग गल्र्स डन्ट क्राइ’ को-स्टार ल्हाकिलासँगै अनित अहिले नेपाली राजधानीको घुमघाममा ब्यस्त छिन् । नेपाली […]
थप पुरा समाचारको लागि