पूर्वीवनलपरासीमा ट्रकसँग ठोक्किएर कन्टेनर चालकको मृत्यु

पूर्वीवनलपरासीमा ट्रकसँग ठोक्किएर कन्टेनर चालकको मृत्यु

 १८ भदौ, चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको लोकाहामा कन्टेनर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्टेन चालक माधव पंज्ञानी छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी मधु नेपालका अनुसार पंज्ञानीको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । गएराति नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना […]

थप पुरा समाचारको लागि
TOP