धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

१८ भदौ, जनकपुरधाम । धनुषाको लालगढमा निर्माणाधीन घरमा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ । मिथिला नगरपालिका-१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठको करेन्ट लागेर मङ्गलबार साँझ मृत्यु भएको हो । स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका श्रेष्ठलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल […]

थप पुरा समाचारको लागि
TOP