सुरेश रजकको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैँलाइयोः नेपाली प्रहरी
काठमाडौँ । गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो भन्दै फैलाइएको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ । राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाहरुका सम्बन्धमा सुक्ष्म अनुसन्धान भईरहेकाले
थप पुरा समाचारको लागि