पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु
१८ भदौ, काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिएको थियो । माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो । घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका […]
थप पुरा समाचारको लागि