अपडेट : गोंगबुबाट बरामद रकम ४ करोड २५ लाख, सुन ९ किलो

अपडेट : गोंगबुबाट बरामद रकम ४ करोड २५ लाख, सुन ९ किलो

१८ भदौ, काडमाडौं । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ । मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीक एसएसपी शेखर […]

थप पुरा समाचारको लागि
TOP