आज कीर्तिमानी मूल्यमा सुनको कारोबार, तोलाको कति ?

१८ भदौ, काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनप्रतितोला दुई लाख ७,९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार सुन प्रतितोला दुई लाख ५,९०० रुपैयाँमा कारोबार […]
थप पुरा समाचारको लागि