नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अन्तिम सुनुवाइ, न्यायाधीश कार्कीको इजलासमा पेसी

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अन्तिम सुनुवाइ, न्यायाधीश कार्कीको इजलासमा पेसी

१८ भदौ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी छन् । ३० जेठ २०७६ मा गृहमन्त्री रामबहादुर थापा बादलको पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी […]

थप पुरा समाचारको लागि
TOP