चीनको विजय परेड : सीले पुटिन र किमलाई दायाँबायाँ राखेर दिए सैन्य आधुनिकीकरणको सन्देश

१८ भदौ, काठमाडौं । पछिल्लो दुई दिनमा चीनका राष्ट्रपति सी चिनफिङले जोड दिएर भनेका छन्- अब शीतयुद्धकालीन मानसिकताको औचित्य छैन । अब विश्वलाई नयाँ दिशा दिने बेला आयो । शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी एशिया र मध्य पूर्वका शीर्ष नेताहरूमाझ सीले भनेका छन्- हामी प्रभूत्ववाद र शक्ति राजनीतिको विरोधमा उभिनुपर्छ । अमेरिकी राष्ट्रपति […]
थप पुरा समाचारको लागि