भारतले प्रायोजकबिना नै एसिया कप खेल्ने सम्भावना

भारतले प्रायोजकबिना नै एसिया कप खेल्ने सम्भावना

१८ भदौ, काठमाडौं । भारतले एसिया कप क्रिकेटमा मुख्य प्रायोजकबिना खेल्ने सम्भावना देखिएको छ। भारत सरकारले कानून परिवर्तन गरेपछि अघिल्लो प्रायोजक ड्रीम–११ सँग सम्झौता तोडिँदा भारतीय क्रिकेट टोली हाल प्रायोजकविहीन छ । ड्रीम–११ सँग भारतीय क्रिकेट टोलीको २०२६ सम्मको सम्झौता थियो, जसको मूल्य करिब ४४ मिलियन अमेरिकी डलर थियो। यसअघि पनि ओप्पो र बाइजुज जस्ता […]

थप पुरा समाचारको लागि
TOP