‘नेपालको पहिलो महिला प्रधानमन्त्री बन्छु भनेर सानैमा अस्ट्रेलियाबाट फर्कें’

‘नेपालको पहिलो महिला प्रधानमन्त्री बन्छु भनेर सानैमा अस्ट्रेलियाबाट फर्कें’

झट्ट हेर्दा लाग्छ, उनको उमेर १६ वर्ष नाघेको छैन । कुरा सुन्दा लाग्छ, उनी परिपक्क वयस्क हुन् । उमेरको अंक र उनले वोल्ने विषयको अनुपात त्यति मिल्दैन । खाने, खेल्ने, घुम्नेफिर्ने उमेरका उनी राजनीति, समाज र समसामयिक विषयमा तिख्खर शैलीमा कुरा गर्छिन् । त्यो पनि घतलाग्दो पारामा । बालेनको स्टाटसको कुरा होस् वा पूर्वराष्ट्रपति विद्या […]

थप पुरा समाचारको लागि
TOP