संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गरियोस्

संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गरियोस्

१८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । ‘अब सदनको हरेक बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरियोस्,’ उनले भनिन् । सरकारले कर्णाली क्षेत्रलाई आवश्यक बजेट विनियोजन नगरेको भनेर समेत […]

थप पुरा समाचारको लागि
TOP