आईसीसी टी-२०आई वरीयता : नाबी दोस्रोमा उक्लँदा दीपेन्द्र तेस्रोमा झरे

आईसीसी टी-२०आई वरीयता : नाबी दोस्रोमा उक्लँदा दीपेन्द्र तेस्रोमा झरे

१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि तेस्रो स्थानमा खस्किएका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र तेस्रोमा छन् । यसअघि तेस्रो स्थानमा रहेका अफगानिस्तानका अलराउण्डर मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिएपछि दीपेन्द्र दोस्रोबाट तेस्रोमा झरेका हुन् । नेपाली टोलीले करिब ३ महिनादेखि कुनै पनि […]

थप पुरा समाचारको लागि
TOP