जिसका कोही नहीँ होता है, उसका दीपकराज गिरी होता है : माग्ने बुढा

काठमाडौं । दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’को सम्बन्ध आमदर्शकलाई नयाँ कुरा होइन । व्यवसायिकदेखि व्यक्तिगत पक्षमा पनि यी दुईको सम्बन्ध लोभलाग्दो छ । ‘छक्कापञ्जा’ श्रृंखलामा यी दुईले गरेको सहकार्य आजपर्यन्त छ । केही दिनयता गिरी सामाजिक संजालमा चर्चामा छन् । मंगलबारदेखि एकपछि अर्को गरि फेसबुकमा स्टाटस लेखिरहेका गिरीले सामाजिक संजालमा हुने ‘हेट स्पिच’को […]
थप पुरा समाचारको लागि