बेंगलुरु घटनाबारे कोहलीले भने- जीवनकै सबैभन्दा पीडादायी क्षण

१८ भदौ, काठमाडौं । बेंगलुरुको एम. चिन्नास्वामी रंगशालाबाहिर गत जुन ४ मा भएको भागदौडमा परी ११ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि क्रिकेटर विराट कोहलीले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले पहिलो पटक आईपीएल क्रिकेटको उपाधि जितेपछि घरेलु मैदानमा पुगेर उत्सव मनाउने क्रममा भागदौड भएको थियो । कोहलीले उक्त घटनालाई […]
थप पुरा समाचारको लागि