सौगात मल्लको शीर्ष भूमिकामा फिल्म ‘जुबा’ बन्ने

काठमाडौं । अभिनेता सौगात मल्ललाई शीर्ष भूमिकामा लिएर फिल्म ‘जुबा’ बन्ने भएको छ । अस्त्र फिल्म्सले यो फिल्म निर्माण गर्न लागेको हो । प्रकाश कर्णको कथार निर्देशन रहने यो फिल्मको पटकथा वर्षा पौडेलले लेखेकी हुन् । रचनात्मक निर्देशकमा कर्ण र पौडेल दुबैजना छन् । शीर्ष अभिनेत्रीको भूमिकामा सोफी धरेलले डेब्यू गर्नेछिन् । सौगात र सोफीसँगै […]
थप पुरा समाचारको लागि