पाण्डे र ज्ञवालीको फरक मतबारे सचिवालयले टुंग्याउला : एमाले
१८ भदौ, काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले राखेको फरक मत दस्तावेजमाथिको असहमति नभएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । पछिल्लो केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारेको निर्णयमा असहमति जनाउँदै […]
थप पुरा समाचारको लागि