‘वरिष्ठ बलराम’ को टिजर : दयाहाङ राई भर्सेस विजय बराल

काठमाडौं । दयाहाङ राई र विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को टिजर सार्वजनिक गरिएको छ २ पोस्टर र टिजरमा दयाहाङ र विजय आमनेसामने भएको देखिन्छ । चर्चित दृश्य सम्पादक समेत रहेका सुरेन्द्र पौडेलको यो आगामी निर्देशकीय फिचर हो । छोटो टिजरमा तराईको सेटिङमा दुई पात्र जम्काभेट भएपछि हुने एकअर्काको प्रतिक्रियालाई दर्शाइएको छ । […]
थप पुरा समाचारको लागि