मान्छेलाई कति एकान्त चाहिन्छ ?

विम वेन्डर्सको २०२३ मा आएको फिल्म ‘पर्फेक्ट डेज’मा टोकियोमा शौचालय सफा गर्ने मुख्य पात्रले आफ्नो धेरै समय एकान्तमा बिताउँछ । त्यो समयमा उनले बिरुवामा पानी हाल्ने, चिन्तन गर्ने, संगीत सुन्ने र पढ्ने गर्छ । फिल्मको कथा अघि बढ्दै जाँदा अन्य पात्रहरू थपिँदै जान्छन् । तर धेरै दर्शकहरूले फिल्मको सुरुका क्षणहरू नै उत्कृष्ट मानेका थिए । […]
थप पुरा समाचारको लागि