‘जारी २’ को मर्मस्पर्शी गीत ‘अम्लारी फूल’ सार्वजनिक

‘जारी २’ को मर्मस्पर्शी गीत ‘अम्लारी फूल’ सार्वजनिक

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को गीत ‘अम्लारी फूल’ युट्युबमा रिलिज भएको छ । सुशान्त गौतमको संगीत रहेको गीतमा सुष्मा सिग्देलका शब्द, अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर छ । पालम, हाकपारे र ख्यालीमा दयाहाङ र याशेली योङहाङको क्रेडिट छ । यसअघिको हिट फिल्म […]

थप पुरा समाचारको लागि
TOP