नेपालगन्जमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै

१८ भदौ, काठमाडौं । बाँके जिल्ला फुटबल संघको आयोजनामा आगामी शनिबार देखि यू–१४ छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगिता नेपालगन्ज रंगशालामा हुनेछ । विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल […]
थप पुरा समाचारको लागि