सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद  सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।  २०८० माघ २९ को राजपत्रमा प्रकाशित

थप पुरा समाचारको लागि
TOP