विश्वप्रसिद्ध सेलो वादकले गाए ‘रुकुम मैकोट’

विश्वप्रसिद्ध सेलो वादकले गाए ‘रुकुम मैकोट’

टू सेलोस (2CELLOS) नामक साँगीतिक समूहका स्टेपन हाउसरले नेपाली गीत रुकुम मैकोटको सेलो कभर गरेका छन् । क्रोएसियाका विश्व प्रशिद्व सेलोवादक हाउसरले ‘खुस्मा’ फिल्ममा समावेश पार्श्वगीत ‘रुकुम मैकोट’को सेलो कभर गरेका हुन् । हाउसरले कभर भिडिओ छोटो बनाएका छन् । जसलाई उनले आफ्नो विभिन्न सामाजिक सञ्जालमा शेयर गरेका छन् । हाउसरले टू सेलोसको सदस्यको रूपमा […]

थप पुरा समाचारको लागि
TOP