नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनएमएका सदस्यलाई बैंकिङ सुविधामा छुट दिने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनएमएका सदस्यलाई बैंकिङ सुविधामा छुट दिने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसन (एनएमए) बीच एक व्यावसायिक सम्झौता भएको छ । यस सम्झौतामार्फत बैंकले एसोसिएसनका सदस्यहरूलाई विभिन्न बैंकिङ सेवाहरूमा विशेष छुट प्रदान गर्नेछ । विस्तारित बैंकिङ सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ भएको यो सम्झौतामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र नेपाल मेडिकल एसोसिएसनका […]

थप पुरा समाचारको लागि
TOP