लिमीमा ३ करोड १५  लाख लागतमा बन्यो २० कोठे विद्यालय भवन

लिमीमा ३ करोड १५  लाख लागतमा बन्यो २० कोठे विद्यालय भवन

१८ भदौ, हुम्ला । हिमाल पारिको गाउँ भनेर चिनिने हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हल्जी गाउँमा २ करोड लगानीमा आवास सहितको विद्यालय भवन निर्माण भएको छ । ३ करोड १५ लाख ६० हजार ६६ रुपैयाँ लागतमा सुनखानी आधारभुत विद्यालयको आवास सहित २० कोठे भवन निर्माण भएको हो । दुर्गम जिल्लाको उत्तरी चीनको सीमाना नजिकै पर्ने नाम्खा […]

थप पुरा समाचारको लागि
TOP