ई-७ भिसामा कोरिया जाने प्रक्रियाबारे अफवाहमा नपर्न विभागको आग्रह

ई-७ भिसामा कोरिया जाने प्रक्रियाबारे अफवाहमा नपर्न विभागको आग्रह

१८ भदौ, काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसा मार्फत नेपाली श्रमिक पठाउनेबारे भ्रम फैलिएको भन्दै सचेत रहन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ। विभागले एक विज्ञप्ति जारी गर्दै ई- ७ भिसामार्फत काेरिया पठाइदिन्छु भनी गैरकानुनी रूपमा प्रचार गरी रकम असुली भइरहेकाे सूचना आइरहेकाे भन्दै सचेत रहन आग्रह गरेकाे हाे । विभागका अनुसार श्रम, रोजगार तथा […]

थप पुरा समाचारको लागि
TOP