खेल पूर्वाधार उपयोग तथा सञ्चालन सम्बन्धी प्रतिवेदन बुझाइयो
१८ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेका खेल पूर्वाधार उपयोग तथा सन्चालन सम्बन्धी कार्य विधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ । राखेप कार्यकारी समितिकी समेत रहेकी कार्यदलकी संयोजक सुवर्ण श्रेष्ठले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई बुधबार प्रतिवेदन बुझाएकी हुन् । सदस्य सचिव घिसिङले कार्यदलले दिएको सुझाव अत्यन्त उपयोगी रहेका भन्दै […]
थप पुरा समाचारको लागि