दयाहाङ-रिश्मा अभिनित ‘रिमै’को प्रिमियर (तस्वीर)

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘रिमै’लाई भव्य प्रिमियर गरिएको छ । न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा बुधबार अपरान्ह आयोजित प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक झाँकी समेत प्रस्तुत गरियो । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको वेभभुषामा देखिए । अन्य कलाकार, निर्माता र सेलिब्रेटी पनि सो अवसरमा उपस्थित थिए । खिलबहादुर गुरुङ निर्देशित फिल्म गोरखा सिरानचोक एण्ड […]
थप पुरा समाचारको लागि