साक्षरता दर सबैभन्दा कम मधेशमा, कुन प्रदेशमा कति ?

साक्षरता दर सबैभन्दा कम मधेशमा, कुन प्रदेशमा कति ?

सबैभन्दा बढी साक्षरता दर बागमती प्रदेशमा ८२ प्रतिशत रहेको छ । कोशी ७९.७ प्रतिशत, गण्डकीमा ८१.७ प्रतिशत, लुम्बिनीमा ७८.१ प्रतिशत, कर्णाली ७६.१ प्रतिशत र सुदूरपश्चिममा ७६.२ प्रतिशत साक्षरता दर रहेको छ ।

थप पुरा समाचारको लागि
TOP