रुपन्देही-३ उपचुनाव : प्रारम्भिक मतदान राप्रपालाई गलपासो

रुपन्देही-३ उपचुनाव : प्रारम्भिक मतदान राप्रपालाई गलपासो

राप्रपाको संसदीय समितिले रुपन्देही–३ मा उम्मेदवार छनोटका लागि प्रारम्भिक मतदान गर्ने निर्णय गरेसँगै पक्ष र विपक्षमा नेता–कार्यकर्ता ध्रुविकृत भएका छन् । पार्टी विधानले परिकल्पना नगरेको पद्धति बसाल्न लागिएको र क्षेत्रको वस्तुस्थिति ख्याल नगरिएको भन्दै प्रारम्भिक मतदानलाई बहिष्कार गर्ने चेतावनी क्षेत्रका नेताहरूले दिएका छन् ।

थप पुरा समाचारको लागि
TOP