बागमतीका मुख्यमन्त्री बानियाँ र १३ मन्त्रीबीच कार्यसम्पादन सम्झौता

बागमतीका मुख्यमन्त्री बानियाँ र १३ मन्त्रीबीच कार्यसम्पादन सम्झौता

१८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले १३ जना मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन् । हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री बानियाँले मन्त्रीहरूसँग एक वर्षको कार्यसम्पादन सम्झौता गरेका हुन् । गत २० साउनमा गठित नेपाली कांग्रेस र नेकपा एँमालेको नयाँ संयुक्त सरकारमा कांग्रेसका ८ जना मन्त्री (मुख्यमन्त्रीसहित) र एमालेका ६ जना मन्त्री […]

थप पुरा समाचारको लागि
TOP