विश्वकपको छनोटको तयारीको प्रारम्भिक टोलीमा २८ खेलाडी

विश्वकपको छनोटको तयारीको प्रारम्भिक टोलीमा २८ खेलाडी

आगामी मेमा थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ जनाको प्रारम्भिक टोली घोषणा गरेको छ। 

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP