फेसबुक मनिटाइजेसन अब नेपालबाटै, कसरी गर्ने ?

१८ भदौ, काठमाडौं । गीतकार लोकराज अधिकारीले नेपालमा फेसबुकले मनिटाइजेसनको सुविधा दिनासाथ प्रक्रिया चाले । त्यसअघि नै स्टार मनिटाइजेसनको सुविधा प्रयोग गरेका उनले आफ्नै कन्टेन्टबाट आम्दानी हुने अपेक्षाले कन्टेन्ट मनिटाइज गरे । स्टार मनिटाइजेसनमा अरूले गिफ्ट दिएपछि मात्र कमाई हुन्छ भने यसमा आफ्नै कन्टेन्टबाट आम्दानी गर्न सकिन्छ । त्यसैले उनले आफ्नो प्यान र बैंक खाताको […]
थप पुरा समाचारको लागि