आज २ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची ?

आज २ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची ?

१९ भदौ, काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज  मध्याह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । यो समितिको २९७औँ बैठक हो । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ । बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा […]

थप पुरा समाचारको लागि
TOP