लुम्बिनी प्रदेशमा एक महिनामै विपद्का घटनामा ४३ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा एक महिनामै विपद्का घटनामा ४३ जनाको मृत्यु

१९ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्का घटनामा परेर ४३ जनाको मृत्यु भएको छ । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा १५४ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् । बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायतका ३३५ वटा घटना हुँदा मानवीय […]

थप पुरा समाचारको लागि
TOP