त्रिविमा एक सय दिनमा प्रकाशित गर्नुपर्ने नतिजा ४ सय दिनमा

१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सय दिनमा प्रकाशित गर्नुपर्ने नतिजा चार सय दिन लगाउने गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको ६२औं प्रतिवेदनमा त्रिविले नतिजा प्रकाशनमा ढिला गरेको उल्लेख गरेको छ । त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले २०८० असोज २७ मा परीक्षा सकिएको एक सय दिनभित्रै नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । […]
थप पुरा समाचारको लागि