आज कुन सागसब्जी र फलफूलको मूल्य कति (सूचीसहित)   

आज कुन सागसब्जी र फलफूलको मूल्य कति (सूचीसहित)   

१९ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६५, आलु रातो […]

थप पुरा समाचारको लागि
TOP