यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी

यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी

१८ भदौ, काठमाडौं । नेपाली महिला भलिबलको पहिलो फ्रेन्चाइज लिग वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण यही भदौ २० गते शुक्रबार देखि पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ । लिगका लागि सहभागी ६ फ्रेन्चाइज टिमहरु पोखरा पुगिसकेका छन् भने लिग खेल्न विश्वका विभिन्न देशबाट पनि खेलाडीहरु नेपाल आएका छन् । इन्फिनिटी ड्रिम्सको आयोजनामा […]

थप पुरा समाचारको लागि
TOP