खानेपानी मन्त्री यादवले भने– मलाई धम्की दिने महिलाप्रति पूर्वाग्रह छैन
मन्त्री यादवले भनेका छन्, ‘समस्या प्रश्न गर्नुमा कदापि होइन । हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला ।’
थप पुरा समाचारको लागि